News

साताव्यापी भ्रमणमा प्रधानसेनापति लेबनान जाने

साताव्यापी भ्रमणमा प्रधानसेनापति लेबनान जाने
coasकाठमाडाै‌ असार ५ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले असार ६ देखि लेबनानको साताव्यापी भ्रमण गर्ने भएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार संयुक्त राष्ट्रसंघद्वारा शान्ति स्थापनाका लागि लेबनानमा खटिएका सैनिक टोलीहरूसँग भेटघाट र अवलोकन उनको कार्यक्रम छ ।

Rajendra Chettri

विशेष