News

उपप्रधानमन्त्रीले गरे समाचारको खण्डन मैले मदिरा पिएको छैन् विज्ञप्ती सहित

उपप्रधानमन्त्रीले गरे समाचारको खण्डन मैले मदिरा पिएको छैन् विज्ञप्ती सहित
download काठमाडौं असार ५ । रक्षा मन्त्री भिव रावलले रक्सी र पैसाका लागि पदको दुरुपयोग गरेको भन्ने समाचारको खण्डन गरेका छन् । एक साप्ताहिकले उनले रक्सी खाएको तथा घुस मागेको समाचार छापेपछि रावलले विज्ञप्तिमार्फत प्रष्टिकरण दिएका हुन् । रक्सी, रसदपानी र रकम मागेर रावलले ठूला आयोजना संकटमा पारेको भनि प्रकाशित समाचारप्रति उपप्रधानमन्त्री एंव रक्षा मन्त्री रावलले मन्त्रालयकै लेटरप्याड प्रयोग गरी खण्डन गरेका हुन् । हेर्नुहोस् पुरा विज्ञप्ती Mantir ko Bigyapti

Bhim Rawal

विशेष