News

कक्षा ११ को भर्ना साउन १५ भित्र

कक्षा ११ को भर्ना साउन १५ भित्र

Uchha काठमाडौं, असार ३ । उच्च माध्यमिक शिक्षा परिषद्ले आगामी साउन १५ गतेसम्ममा कक्षा ११ को बिद्यार्थी भर्ना गरिसक्न विद्यालय तथा क्याम्पसहरुलाई आग्रह गरेको छ । परिषद्ले यस सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ ।

Uchhat

यससँगै परिषदले १० कक्षामा कुन कुन विषयमा कुन कुन ग्रेड ल्याएका विद्यार्थीले कुन कुन विषय पढ्न पाउने साथै कक्षा ११ र १२ को शैक्षिक कार्यतालिका समेत सार्वजनिक गरेको छ । यस्तै कक्षा १२ को भर्ना साउन १ गतेभित्र गरेर २ गतेदेखि कक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।

HSEB

विशेष