काबुलको आत्मघाती हमलामा घाइते भएका ७ जनाको पहिचान
असार - ६ । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम हमलामा परी १४ नेपालीको मृत्यु भएको थियो । एक जना आतंकबादीले नेपाली चढेको मिनी बसलाई लक्षित गरेर आत्मघाती हमला गरिएको थियो । उक्त घटनामा ७ जना धाइते भएका थिए ।
घाइते हुनेको विवरण
- प्रेमबहादुर क्षेत्री, मोरड
- चेतप्रसाद शेरचन, म्याग्दी
- कुमारबहादुर गुरुङ, गोरखा
- मानवहादुर थापा, चितवन
- कृष्णकुमार देउजा, चितवन
- अमृत रोकाया क्षेत्री, सुर्खेत
- च्याङ्वा तामाङ, नुवाकोट