काबुलमा मारिएका र घाइते भएकाकाे पहिचान

असार ६ । अफगानस्तानमा मारिएका १४ नेपाली मध्ये १२ जनाको पहिचान भएको छ । परराष्ट्रमन्त्रालयले १२ नेपालीको नाम र ठेगना सार्वजनिक गरेको हो । आतंकावदी समुह तालिवानको आत्मघाती आक्रमणमा मारिएका २ नेपालीको सनाखतको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार विहानै एक आत्मघातीले नेपाली सुरक्षागार्ड चढेको मिनिवसलाई निशाना बनाइ बम विष्फोट गरेको थियो । सो हमलामा ७ नेपाली घाइते भए ।

र यो पनि,
काबुल घटनाको प्रधानमन्त्रीद्वारा भत्सना
यसरी गरे आतंककारीले १४ नेपालीको ज्यान जाने गरी हमलाअफगानिस्तानमा आत्मघाती हमला १४ काे नेपालीको मृत्यु
Kabul kabul akraman