ताजा खबर News

संविधान निर्माणपछि सामप्रदायीकता भड्काउने गतिविधी रोकियाे : प्रधानमन्त्री

संविधान निर्माणपछि सामप्रदायीकता भड्काउने गतिविधी रोकियाे : प्रधानमन्त्री

असार - ६ । प्रधामन्त्री केपी शर्मा ओलीले नेपालमा साम्प्रादायीकता भड्काउने खालका गतिवीधि रोक्न नेपाली जनताको ठूलो योगदान गरेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित तथ्य तथ्यांक प्रकाशन प्रालिले प्रकाशन गरेका विभिन्न ५ वटा पुस्तकको बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि सामप्रदायीकता भड्काउने गतिविधी रोकिएको बताए ।

तथ्यांक प्रकाशन प्रालिका अध्यक्ष होमनाथ कट्टेलले काठमाडौं उपत्यकाका जिल्ला र झापाको मात्र नभई देशका ७५ जिल्लाको तथ्याक समेटेर फरक फरक पुस्तक निकाल्ने तयारी भइरहेको बताउनुभयो ।

KP Oli

विशेष