अपराध सुरक्षा ताजा खबर News

एक अपराधी जसले गरे ३२ महिलाको हत्या

एक अपराधी जसले गरे ३२ महिलाको हत्या

Man-bahadur-Budhathoki ६ असार, काठमाडौं । महिलाहरुको बलात्कारपछि हत्या गर्दै हिँड्ने एकजना नेपालीलाई प्रहरीले फेला पारेको छ, जसले करिब ३२ वटा बलात्कार र हत्याका घटना गराएको प्रहरीको दाबी छ । विभिन्न स्थान र समयमा ६ जना महिलालाई बलात्कार र केहीलाई हत्या गरेर फरार रहेका नेपाली झण्डै २० वर्षपछि प्रहरीको फन्दामा परेका हुन् । यी व्यक्तिको असली नाम हो मानबहादुर बुढाथोकी । बूढाथोकीले ०५२–०५३ सालमा विभिन्न समयमा जबरजस्तीकरणी पश्चात महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।

Aparad Serial Killer

विशेष