प्रवास News

अमेरिकामा नेपालीको सामाजिक काम

अमेरिकामा नेपालीको सामाजिक काम
[caption id="attachment_7510" align="alignnone" width="829"]सोमनाथ हुँमागाई सोमनाथ हुँमागाई[/caption]

नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टर अमेरिका द्दारा फादर डे को अवसरमा रक्तदान कार्यक्रम गरेको छ । क्वीईसमा अवस्थित स्थानीय ज्याक्सन हाईटको चोकमा गरीएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाहरूको प्रमुख एवं प्रतिनिधिहरू लगायत अन्य व्यक्तिहरूको उल्लेखनीय उपस्थिती रहेको थियो । न्यूयोर्क ब्लड सेन्टरसंग मिलेर गरेको सो रक्तदान कार्यक्रमको उत्घाटन वाणिज्य दुत कृशु क्षेत्रीले रगद दान दिएर गरेका थिए ।

s

रगत दान गर्ने अन्य विभिन्न संस्थाका मुख्य व्यक्तिहरूमा नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, च्याप्टरका सभापति रोशन ढुंगना, सह वाणिज्य दुत प्रवीण भट्टराई, लंगआईल्याण्ड नेपाली समाजका अध्यक्ष दुर्गेश कार्की, जनजाति महासंघका बरिष्ठ उपाध्यक्ष मणि वांगदेल र एन.आर.एन.न्यूयोर्क च्याप्टरका महिला संयोजक पूनम राना मगर लगायतले रक्तदान गरेका थिए ।

15

फादर डेका अवसरमा गरिएको यस रक्तदान कार्यक्रममा मेरिल्याण्ड राज्यको बाल्टीमोर बाट द नेपाल टु डेका संपादक शिव मल्ल र तनंहु समाजका अध्यक्ष कृष्ण जिवी पन्त समेत आएर रगत दान गरेको देखेर न्यूयोर्कवासी नेपाली अझ बढि उत्साहित भएका रक्तदान गर्न पुगेका थिए ।

13

रगत दान गर्नेहरुको नामावली

१. कृशु क्षेत्री २. मुनिन्द्र नेम्बाङ  २. रोशन ढुंगना ३. शिव मल्ल ४. कृष्ण जिवि पन्त  ५. दुर्गेश कार्की  ६. होम गौतम  ७. प्रविण भट्टराई  ८. मणि कुमार वांगदेल  ९. उमेश थापा  १०. पुनम राणा मगर  ११. ऋषि अधिकारी  १२. टक रूलाली  १३. बिरेन्द्र मानन्धर १४. मकर राई १५. अन्जीत गुरूंग  १६. सपिन शेर्पा  १७. रीता सुवेदी १८. शर्मीला शाक्य  १९. देवेन्द्र कुमार वर्तोला  २०. टोनी स्कोलफिल्ड  २१. आभा सिल्वाल  २२. वाल कृष्ण धिमिरे २३. बन्दना राई  २४. प्रधुन्न रायमाझी  २५. भक्त श्रेष्ठ  २६. सैतुन लामा  २७. तुप्तेन गाप्सुन  २८. सुवास कुमार केसी २९. गणेश रिमाल  ३०. गणेश बिष्ट  ३१. रबिन्द्र श्रेष्ठ  ३२. चित्रमान गुरूंग  ३३. दासी शेर्पा  ३४. सोफिया बर्तोला  ३५. दिप सी बराल ३६. उर्गेन शेर्पा ३७. पुनम श्रेष्ठ  ३८. सुरेन सापकोटा ३९. जित ब. गुरूंग  ४०. विवेक पौडेल ४१. कमल खड्का ४२. नितेश मोहन कृष्ण श्रेष्ठ ४३. रूद्र राउत  ४४. दिनेश डागी ४५. राम मल्ल ठकुरी ४६. सुरेन्द्र वास्तोला

13480355_1305329026161834_1449072066_n

13487323_1173704835995612_725273433_n

13522404_1173879155978180_2099288424_n

USa

विशेष