लोक सेवाले निकाल्यो जरुरी सूचना

असार – ८ लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरीले आन्तरिक प्रतियोगिता अन्तरगत खरिदार वा सो सरहको प्रथम चरणको परीक्षा उत्र्तीण भएका उम्मेदवारहरुको लागि परीक्षा केन्द्र तोकेको छ ।
loksewa aayog
