ताजा खबर News

रामचन्द्रले सम्मोधन गरेको कार्यक्रममा हानाहान

रामचन्द्रले सम्मोधन गरेको कार्यक्रममा हानाहान

असार ९ । लामो समयदेखि स्थगित महाधिवेशन गर्ने तयारी सुरु भएसँगै नेपाल विद्यार्थी संघमा दुई पक्षबीच विवाद पनि बढ्न थालेको छ । बुधबार बागबजारमा भएको एक कार्यक्रममा दुई पक्षबीच हानाहान नै भएको छ । नेविसंघले नै आयोजना गरेको शिक्षासम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गरेर प्रमुख अतिथि रहेका रामचन्द्र पौडेल फर्किएलगत्तै दुई पक्षबीच विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा हानाहान भएपछि नेविसंघ केन्द्रीय सदस्य इन्दु शर्मा सामान्य घाइते भएका छन् ।

Nepal Student Union Ramchandra

विशेष