खेल ताजा खबर News

बेल्जियम नकआउट चरणमा, स्वीडेन बाहिरियो

बेल्जियम नकआउट चरणमा, स्वीडेन बाहिरियो

7 असार ९ । बेल्जियम युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । बुधबार राति खेलमा खेलमा स्वीडेनलाई १–० ले हराएर बेल्जियमले समूह इको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।स्वीडेन भने समूह चरणबाटै बाहिरिएको छ । बेल्जियमको जितमा राजा नाइनगोलानले ८४ औं मिनेटमा २५ यार्डबाट गरेको गोल नै निर्णायक बन्यो । हारसँगै स्वीडेन बाहिरियो ।

Uro cup Uro Cup 2016

विशेष