ताजा खबर News

पहिरोले मुग्लीन–नारायणगढ सडकखण्ड ठप्प

पहिरोले मुग्लीन–नारायणगढ सडकखण्ड ठप्प

असार ९ । मुग्लीन–नारायणगढ सडकखण्ड हुदै संचालन हुने सवारी साधन बुधबार राती ९ बजे बाटै पुर्ण रुपमा ठप्प भएका छन् । उक्त सडकखण्ड अन्तर्गत चितवनको चण्डीभञ्ज्याङ्ग ६ मा ठुलो पहिरो झरेका कारण सवारी आवागमन ठप्प भएको हो । २ वटा डोजर लगाएर पहिरो हटाउने कार्य भैरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।

Road Block

विशेष