ताजा खबर News

काबुल आक्रमणमा मृत्यु भएका च्याङ्वा तामाङको शव ल्याइयो

काबुल आक्रमणमा मृत्यु भएका च्याङ्वा तामाङको शव ल्याइयो

kabul-accident-3 काठमाडौं, असार १० । काबुल आक्रमणमा परि ज्यान गुमाएका च्याङ्बा तामाङको शव काठमाडौं ल्याइएको छ । उपचारको क्रममा भारतमा निधन भएका तामाङको शव बिहान सवा ८ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वर्गीय तामाङको शव लिन परराष्ट्र मन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रम मन्त्री दिपक बोहरा लगायत प्रहरीका उच्च अधिकारी विमानस्थल पुगेर आफन्तलाई शब हस्तान्तरण गरेको परराष्ट्र प्रवत्ता भरत पौडेलले नेपाल आजलाई जानकारी दिए ।

Kabul Attact

विशेष