प्रवास News

कतारमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

कतारमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

8

काठमाडौं, असार १० कतारमा ज्यान गुमाएका खोटाङको दिक्तेल १३ खाल्लेका लालबहादुर श्रेष्ठको परिवारलाई आर्थिक सहयोग गरिएको छ । कतारमा कार्यरत खोटाङ्गेबाट संकलन गरेको ८९ हजार ६ सय ८४ रुपैयाँ खोटाङ सेवा समाजले परिवारलाई हस्तान्तरण गरेको हो ।

122

बालबच्चाको शिक्षाका लागि सहयोग गरिएको रकम काठमाण्डौंमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले मृतककी श्रीमती उत्राकुमारीलाई हस्तान्तरण गरेको जानकारी खोटाङ सेवा समाजका सचिव विजेन्द्र विष्टले जानकारी दिए

Migrent nepal Qatar Qatar Labour

विशेष