राष्ट्रपति समक्ष श्रीलंकाका राजदूत सेनेभिरत्नकाे विदाइ भेट
असार - १० । राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र मित्रराष्ट्र श्रीलंकाका राजदूत डब्लु एम सेनेभिरत्नले बिदाई भेट गरेका छन् ।
भेटमा सार्कका सदस्यका रुपमा रहेका दुई देशबीच रहिआएको जनस्तर देखिको आपसी सम्बन्ध, सहयोग र हित लगायतका बिषयमा छलफल राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ । श्रीलंका सरकारबाट नेपालका लागि भएको सहयोगको लागि श्रीलंका सरकारलाई राष्ट्रपतिज्यूले धन्यवाद दिएकाे प्रेस विज्ञप्तीमा जनाइएकाे छ।
bidhya debi bhandari
W.M. Senevirathna