केआइसिंह राजमार्ग अवरुद्ध

असार - ११ । डोटीको लाटामाडौँ गाविस तिलतालिमा आज बिहान ६ बजे आएको बाढीले केआइसिंह राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । आज बिहान ४ बजेदेखि भएको वर्षातले बाढीको रुप लिँदा केआइसिंह राजमार्गको बीचमा चिरेर सडकनै अवरुद्ध भएको छ ।