खेल ताजा खबर News

पोल्याण्ड युरोकपको क्वार्टरफाइनलमा

पोल्याण्ड युरोकपको क्वार्टरफाइनलमा

ClzoSvaXEAEd70v काठमाडाै‌ । स्विट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै पोल्याण्ड युरो कप २०१६ को क्वार्टरफाइनलमा पुगेको छ । खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा स्विट्जरण्डका जाकाको प्रहार बाहिरिए पछि स्वीस टिमलाई नकआउट चरणबाट बाहिरिन पुग्यो । स्वीस टिमका अरु चार खेलाडीले गोल गरेका थिए । तर, पोल्याण्डका पाँचै खेलाडीले गोल गर्दै ५–४ को जित दिलाए ।

uro

विशेष