अपराध सुरक्षा ताजा खबर News

कारबाहीमा परिएला !

कारबाहीमा परिएला !

logo-nepal-police काठमाडौं असार १२ । उपत्यकामा ट्राफिक प्रहरीले असार ११ गते शनिबारमात्र ९ सय ५२ जनालाई कारबाही गरेको छ । जसमा मादक पदार्थ सेवन गरी सवारी चलाउने सवारी चालक १ सय १ जना, लेन तोड्ने ३३ जना, पार्किङ निषेधमा पार्क गर्ने १३ जना जेब्रा क्रसिङ गर्ने २० जना र अन्य कारबाहीमा परेका ७ सय ८३ गरी एकै दिनमा ९ सय ५२ जनालाई कारबाही गरेको ट्राफिक प्रहरी रामशाहपथले जनाएको छ ।

Traffic Trafic Police

विशेष