कोपा अमेरिकाका कपमा कसले मार्ला बाजी

असार १२ । कोपा अमेरिकाकपको फाइनल सोमबार विहान हुंदैछ । १४ पटक प्रतियोगिता जितेको अर्जेन्टिना र साबिक विजेता चिली बिचको खेल सोमबार विहान निकै रोमाञ्चक हुने देखिएको छ । अर्जेन्टिनाका लियोन मेस्सी चीलिका लागि प्रमुख बाधक बन्न सक्ने विश्लेषकहरु बताउंछन् । अर्जेन्टिना यो पटकसमेत गरेर २७ औं पटक फाइनलमा पुग्ने टीम बनेको छ । अर्जेन्टिना बाहेक सर्वाधिक उपाधि जित्ने टिम उरुग्वेसंगको उपाधि बराबर गर्ने दाउमा रहेको छ भने आफ्नो ताज खोस्न नदिन चीलि पनि कसरत गर्ने छ ।
Copa America