जानी राख्नुहोस बेहोस हुनुका ४ कारण
मानिस पुर्णरुपमा स्वस्थ्य भए पनि अक्सर बेहोस भइरहने हुन्छ किन मान्छे बेहोस हुन्छ त ? जान्नुहोस कारण
१. लो ब्लडप्रेशर
बेहोस हुनुको प्रमुखकारण हो लो ब्लडप्रेसर जसका कारण अक्सर बेहोस भइरहन्छ ।
२. निर्जलीकरण
अब शरीरमा रगतमा तरल पदार्थको मात्रा कम हुन्छ र ब्लड प्रेसर लो हुन्छ त्यो अवस्थामा पनि बेहोस हुने बढी खतारा हुन्छ ।
३.सुगर
सुगर भएका व्यक्तिहरुलाई पनि बेहोस हुने बढी खतरा हुन्छ किनकी शरिरमा रगतमा तरल पदार्थको मात्रा कम हुन जान्छ ।
४. मुटु रोगी
मुटु सम्बन्धी विरामी भएका व्यक्तिहरु झन बढी हुने एक अध्ययनले देखाएको छ मुटुको विमार भएका व्यक्तिहरुलाई रगत प्रसारण सिधै दिमागमा हुनजान्छ ।
Heart Attac
Heart Attacked