राष्ट्रपति विद्या भण्डारी छिट्टै भारत जानेः राजदूत रे


असार १२ राष्ट्रपतिको भारत भ्रमण पछि नेपाल भारतको सम्बन्ध थप प्रघाढ हुने नेपालका लागी भारतीय राजदुत रन्जीत रे ले बताएका छन् । अर्घाखाचीमा भएको एक सात्क्षतकारमा बोल्दै राजदूत रे ले नेपाल र भारतको भौगोलीक, सामाजीक र धार्मिक सम्बन्ध जुन किसिमको छ त्यस्तो अन्य मुलुकमा नभएको समेत उल्लेख गरेका छन् । नेपालको अस्थिरता र अशान्तिले भारतमा समेत असर पार्ने हुदा त्यसप्रति भारतको चासो हुनु स्वभाविक रहेको जीकीर गरे । तराइ आन्दोलनलाइ नेपाल सरकारले वार्ताबाटै समाधान खोज्नुपर्ने समेत बताए । अर्घाखांचीमा नेपाल भारत सहयोगमा निर्मित ३ वटा बिद्यालय भबनको समेत उद्घाटन गरेका थिए ।
Indian Ambasdor Ranjit Ray