ताजा खबर News

कारबाहीमा परिएला है

कारबाहीमा परिएला है

Trafic असार १४ । सोमबार ट्राफिक प्रहरीले उपत्यकामा सवारी चालकलाई गरेको कारबाहीमा १२ सय ८४ जना परेका छन् । जसमा मादक पदार्थ सेवन गरी ८२ जनालाई लेन मिचेका २ सय ६१ जना निषेधित स्थानमा सवारी रोकेकोमा ८२ जना जेब्रा क्रसिङमा २४ तथा अन्य ८ सय ५५ जनालाई कारबाही गरेको छ ।

Trafic Police

विशेष