News

प्रेस इन्स्टिच्युटमा कोइराला

प्रेस इन्स्टिच्युटमा कोइराला
Tirtha असार १४ । नेपाल प्रेस इन्स्टिच्युटको अध्यक्षमा तीर्थ कोइराला नियुक्त भएका छन् । इन्स्टिच्युटको ११ औँ साधारणसभाबाट निर्वाचित सदस्यहरूको सोमबार बसेको बैठकबाट कोइराला अध्यक्षमा नियुत्त भएका हुन् । बैठकले उपाध्यक्षमा मण्टेश्वरी राजभण्डारी, महासचिवमा लक्ष्मण उप्रेती, कोषाध्यक्षमा नीता सापकोटालाई चयन गरेको छ । यसैगरी नीलकण्ठ उप्रेती, पुष्कर माथेमा, लक्ष्मण हुमागाईं, कपिल काफ्ले र गङ्गादेवी गुरुङ कार्यसमिति सदस्यमा चुनिएका हुन् । उक्त कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

tirtha Tirtha Koirala

विशेष