अर्थ ताजा खबर News

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

Goldअसार १४ । सुनको मूल्य मंगलबार ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५८ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन ५८ हजार पचास रुपैयामा कारोबार भइ रहेको तर चाँदीको मूल्य भने आज स्थिर छ । आइतबार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

gold price

विशेष