ताजा खबर विदेश News

ललित मेमोरियल फुटबलको फाइनलमा त्रिभुवन आर्मीले लुम्बिनीको सामना गर्ने

ललित मेमोरियल फुटबलको फाइनलमा त्रिभुवन आर्मीले लुम्बिनीको सामना गर्ने

Lalit Memorial काठमाडौं, असार १४ र काठमाडौंमा जारी ललित मेमेरियल अण्डर एटिन फुटबल फाइनलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी फुटबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । त्रिभुवन आर्मी क्लबले झापा ११ लाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो भने लुम्बिनीले संकटा क्लबलाई पराजित गर्दै फाइनलमा आर्मीसंगको भेट पक्का गरेको हो । आफ्नो टिमको जीत सुनिस्चित भएको दुबै टिमका प्रशिक्षहरु बताउंछन् । प्रतियोगिताको फाइनल खेल बुधबार दिउंसो एन्फा टेक्निकल मैदान सातदोबाटोमा दिउंसो ३ बजेबाट सुरु हुनेछ ।

football Under 18 Football

विशेष