ताजा खबर News

संसदको बैठक साँझ ५ बजे सम्म स्थगित

संसदको बैठक साँझ ५ बजे सम्म स्थगित

Samsad vaban असार १४ । व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि स्थगित गरिएको छ । दिउँसो ३ः३० बजे बोलाइएको बैठम पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो । कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म बैठक सञ्चालन हुन नदिने जनाउँदै आएको छ । संसद् बैठक खुलाउनेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन भएपनि सहमति जुटाउन सकेको छैन ।

Congress Samsad

विशेष