अध्यक्ष प्रचण्ड र अष्ट्रेलियाका राजदूत ह्वाइटबीच भेट
असार - १३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच प्रचण्ड निवास लाजिम्पाटमा भेट भएकाे छ ।
भेटका क्रममा राजदूत ह्वाइटले अष्ट्रेलिया भ्रमण स्थगित गर्नुकाे कारणका विषयमा चासो देखाएका थिए । प्रचण्डले अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको जानकारी गराएका थिए । वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले स्थगित गर्नुपरेको जानकारी दिए । अष्ट्रेलियामा आम निर्वाचन हुन गइरहेकोले भ्रमणको समय पनि उपयुक्त नभएकोले पनि स्थगित गर्नु परेको बताए।
Glan White
Prachanda