राष्ट्रपतिले नै जनतालाई नाङ्गै हुन भनेपछि....
एजेन्सी । बेलारुसका राष्ट्रपतिले नाङ्गै भएर काम गर्न भनेपछि अहिले त्यहांका जनताले उनको आज्ञाको शिरोपर गर्दै अफ्नो काम गर्ने स्थानका फोटाहरु सामाजिक संजालमा यत्रतत्र छाउन थालेका छन् ।
उनले त्यस्तो भने जानेर भनेका थिएनन् । उनले एक सार्वजनिक कार्यक्रमण अनड्रेस भनेका थिए । उक्त कार्यक्रमा विकास भन्न खोजेका उनले बेलारुसको भाषामा अनड्रेस र डेभलप भन्ने शब्दको उच्चारण उस्तै हुने गरेकाले त्यहांका जनताले सामाजिक संजालमा आफ्ना नाङ्गा तस्विर पोष्ट गर्न गालेका छन् । बेलारुसमा उनको धज्जी उडाउंदै गीत पनि रेकर्ड गराएका छन् ।
Belarus