खेल ताजा खबर News

रोनाल्डोको असली परिक्षा

रोनाल्डोको असली परिक्षा

Ronaldo असार १६ । युरोकप फुटबलको क्वार्टरफाइनलका खेलहरु आजबाट हुँदैछन् । पहिलो खेलमा पोर्चुगल र पोल्याण्ड आमने सामने हुनेछन् । यि दुई चिको खेल राति पौने १ बजेदेखि हुने छ । अहिलेसम्म पोल्याण्डसंग पोर्चुगलले खेलेका १० खेलमा ३ मा जित ३ मा हार र ४ मा बराबरी खेलेको छ । त्यस्तै शुक्रबार राति वेल्स र बेल्जियम, शनिबार जर्मनी र इटाली तथा आइतबार फ्रान्स र आइसल्याण्ड भिड्ने छन् ।

Uor Cup Uro Cup 2016

विशेष