अशक्त महिला बलात्कार
असार १६ । रुपन्देहीमा अशक्त बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवाको खोजी गरिरहेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी साँस्कृतीक नगरपालिक–१४ का १९ वर्षका मंगरु लोधले गाउँकी १५ वर्षकी मानसिक तथा शारीरिक रुपमा असक्त किशोरीको बलात्कार गरेका गरेका हुन् । लोधले चार महिनादेखि किशोरीलाई पटक पटक बलत्कार गर्दै आएको पीडितको परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीले फरार लोधको खोजी भइरहेको बताएको छ ।
Rape