अर्थ ताजा खबर News

सुनकाे भाउ घट्यो, चाँदी भने बढ्यो

सुनकाे भाउ घट्यो, चाँदी भने बढ्यो

Goldकाठमाडौं, असार १६ । बिहिबार सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ५८ हजार ३ सय रुपैयाँ रहेकोमा बिहिबार ५८ हजार रुपैयाँमा झरेको छ । चाँदी भने अघिल्लो दिन प्रतितोला ८ सय २५ रुपैयाँ रहेकोमा बिहिबार ८ सय ३५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

gold price

विशेष