सशस्त्र प्रहरी परिवार महिला संघद्वारा विद्यालयलार्इ सहयोग
असार - १६ । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा तरुण माध्यमिक विद्यालय वालाजुको पुस्तकालयको लागि पुस्तक राख्ने पाँच थान र्याक निशुल्क सहयाेग गरेकाे छ ।
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शिला राईले विद्यालयमा आयोजित समारोहकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठ तथा सो विद्यालयका प्रधानाध्यापक लालकाजी श्रेष्ठलाई उक्त र्याक प्रदान गरिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले सो अवसरमा विद्यालयको पुस्तकालयको लागि सहयोगकाे लागि सशस्त्र प्रहरी परिवार महिला संघप्रति आभार प्रकट गर्दै संघबाट भएका सामाजिक कार्यको प्रशंसा गरे । प्रध्यानाध्यापक श्रेष्ठले सहयोग कहिल्यै पनि सानो ठुलो नहुने चर्चा गर्नुहुँदै संघको कार्य प्रशंसनिय रहेको बताए ।
Nepal Armed Force
shila rai