नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश जाने

काठमाडौं, असार २२ । नेपालको राष्ट्रिय टिम ले बंगलादेशको बंगलादेशको राष्ट्रिय टोलीसंग दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल म्याच खेल्ने भएको छ । आउंदो असार ३१ र साउन २ गते नेपाली राष्ट्रिय टोलीले बंगलादेशसंग दुई मैत्रिपूर्ण खेल खेल्ने एन्फाले जानकारी गराएको छ । जनाएको छ । नेपालले आगामी नोभेम्बर २ देखि १५ सम्म आयोजना हुने एएफसी सोलिडारिटी कपमा समेत सहभागिता जनाउंने भएको छ ।
Anfa Nepal Football Association