ताजा खबर News

कांग्रेस महामन्त्री अस्पताल भर्ना, भेन्टिलेटरमा राखेर उपचार गरिर्दैं

कांग्रेस महामन्त्री अस्पताल भर्ना, भेन्टिलेटरमा राखेर उपचार गरिर्दैं

काठमाडौं, असार २२ । कांग्रेस महामन्त्री सशांक कोइराला गए रातिदेखि अस्वस्थ भएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् । मंगलबार बेलुका ८ बजे अचानक असजिलो भएपछि ओम अस्पताल पुगेका महामन्त्री कोइरालाको रक्तचाप केही न्युन रहेको देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार उनलाई निमोनिया भएको छ । अहिले उनको स्वास्थ अवस्था बारे जानकारी लिन कांग्रेस सभापित शेरबहादुर देउवा लगायत कांग्रेसका प्राय सबै नेता ओम अस्पताल पुगेका छन् ।

Sasanka

विशेष