आमालाई मानब तस्करको आरोप लगाएकोमा बोगटी पुत्रीको आक्रोस
काठमाडौ २२ असार युद्धकालमा एकमात्र छोरा गुमाएकी एबं संघर्षशिल नेतृको छबी बनाएकी साँसद राममाया बोगटी मानब तस्करीमा संलग्न रहेको सामाचार प्रकाशीत भएपछि माओबादी जन चकित भएका छन ।
उनि सहित माओबादी केन्द्रका ८ जना साँसदले स्पेन जाँदा एक एक जना सहयोगीलाई कीर्ते गरी लैजान खोजेको आरोप लागेसंगै बोगटी पुत्री प्रभा र प्रतिक्षाले कडा प्रतिक्रीया दिएका छन । उनिहरुले सामाजीक संजालमा लेखेका प्रतिक्रीया यस्ता छन ।
post bahadur putriko aakros