आमालाई मानव तस्करको आरोप लगाएकोमा बोगटी पुत्रीको आक्रोस
काठमाडौ २२ असार युद्धकालमा एकमात्र छोरा गुमाएकी एवम् संघर्षशिल नेतृको छबी बनाएकी सांसद राममाया बोगटी मानव तस्करीमा संलग्न रहेको सामाचार प्रकाशित भएपछि माओवादी जन चकित भएका छन् ।
उनी सहित माओवादी केन्द्रका ८ जना सांसदले स्पेन जाँदा एक एक जना सहयोगीलाई किर्ते गरी लैजान खोजेको आरोप लागेसँगै बोगटी पुत्री प्रभा र प्रतिक्षाले कडा प्रतिक्रिया दिएका छन् । उनीहरुले सामाजिक संजालमा लेखेका प्रतिक्रिया यस्ता छन ।
post bahadur bogati putri
Prabha Bogati
Pratibha Bogati
Ram Maya Baogati