ओम हस्पिटलले पत्रकार सम्मेलन गर्दै, प्रचण्ड र शक्ति बस्नेत ओममा



नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि ओम अस्पतालमा गएराति ८ बजे भर्ना हुनुभएका नेता कोइरालाको अवस्था बिहान ५ बजे गम्भीर भएको थियो ।
र याे पनि
कोइरालाको अवस्था गम्भीर, सुधार नभएसम्म यहीँ उपचार गराउन डाक्टरकाे सुझाव
सिन्धुपाल्चोकमा अर्को बिपत्ति भिषण बाढी पहिरो
Om Hospital Shashank Koirala