बाढीले बिजोग बनाएको सिन्धुपाल्चोकको हवाइ दृश्य यस्तो छ

असार - २२ । हेलिकप्टरबाट लिइएको बाढीग्रस्त सिन्धुपाल्चोकको दृश्य हो यो । यो दृश्य सिन्धुपाल्चोकका माओवादी केन्द्रका नेता सरल सहयात्रीको फेसबुकबाट लिइएको हो । गृहमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोलि सिन्धुपाल्चोक निरीक्षणमा जांदा लिइएको यो दृश्यमा ठाऊंठाऊंमा पहिरो गएको देखिन्छ
https://youtu.be/zFwAAh0nTK0
badhi
Sindhupalchok