ताजा खबर News

ओलीका मन्त्री पूर्वराजाको आर्शिवाद थाप्दै

ओलीका मन्त्री पूर्वराजाको आर्शिवाद थाप्दै

kamal-thapa1 केपी ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभकामना दिन बिहिबार बिहान निर्मल निवास पुगेका छन् । थापा बिहान निर्मल निवासमा पुगि शाहलाई शुभकामना दिएर फर्किएका हुन् ।

संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा वकालत थापाले वकालत गर्दै आएका छन् । तर पछिल्लो समय उनले राजतन्त्रको मुद्दालाई कम महत्व दिँदै हिन्दुराष्ट्रको मुद्दालाई मात्रै सशक्त रुपमा उठाउँदै आएका थिए । यसरी उनले राजतन्त्रको मुद्दालाई कम महत्व दिनु ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रिएको भनि टिप्पणी हुँदै आएको थियो । पूर्वराजा शाहको बिहिबार ७० औं जन्मोत्सव हो । उनलाई शुभकामना दिन बिहानैदेखि राजावादीहरुको निर्वाल निवासमा भीड लागेको छ ।

kamal Thapa

विशेष