ताजा खबर News

अस्पतालमा स्वस्ति शान्ती

अस्पतालमा स्वस्ति शान्ती

Koirala असार २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार ल्याउनको लागी ओम अस्पतालमा स्वस्ति शान्ती गरिएको छ । ओम अस्पतालको प्राङगनमा ११ जना पण्डितहरुले स्वस्ति शान्ती गरेका थिए । कोईरालाको स्वास्थ्य हिजोको भन्दा सुधार भए पनि अझै खतरामुक्त चाहिँ भनिहाल्ने नसकिने डाक्टरहरुको निश्कर्ष छ । कोइरालाको स्वास्थ्यस्थितिबारे जानकारी दिन विहीबार विहान पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

Sasanka

विशेष