ताजा खबर News

शशांककाे लागि अस्पतालमा स्वस्ती शान्ति

शशांककाे लागि अस्पतालमा स्वस्ती शान्ति
Koirala असार २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधारकाे लागि ओम अस्पतालमा स्वस्ति शान्ति गरिएको छ । ओम अस्पतालको प्राङगनमा ११ जना पण्डितहरुले स्वस्ति शान्ती गरेका थिए । कोईरालाको स्वास्थ्य हिजोको भन्दा सुधार भए पनि अझै खतरामुक्त चाहिँ भनीहाल्ने नसकिने डाक्टरहरुको निष्कर्ष छ । कोइरालाको स्वास्थ्यस्थिति बारे जानकारी दिन विहीबार विहान पत्रकार सम्मेलन आयोजना गरिएको थियो । मंगलबार राति पिजा खाएपछि सर्किएर निमोनिया भएका थियाे । उनकाे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा स्वास्थ्यमा केही सुधार भएको छ ।

र याे पनि 

ओम हस्पिटलले पत्रकार सम्मेलन गर्दै, प्रचण्ड र शक्ति बस्नेत ओममा

कोइरालाको अवस्था गम्भीर, सुधार नभएसम्म यहीँ उपचार गराउन डाक्टरकाे सुझाव

कांग्रेस महामन्त्री सशांक भेन्टिलेटरमा, स्वास्थ्य गम्भीर भएपछि एअर एम्बुलेन्समा भारत लैजाने बारेमा अन्यौल

सिन्धुपाल्चोकमा अर्को बिपत्ति भिषण बाढी पहिरो

Om Hospital Shashank Koirala

विशेष