
असार - २३ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भेन्टिलेटर केहीबेर अघि झिकिएको अाेम हस्पिटलले बताएकाे छ ।
उनले अहिले अाफैँ अक्सिजन लिन थालेका छन् । उनले हात चलाउन पनि थालेकाे बताइएकाे छ ।
उपचारमा संलग्न डाक्टरहरुले उनकाे अवस्था खतरामुक्त रहेकाे बताएका छन् ।
राष्ट्रपति भण्डारीले डा. शशांककी पत्नी डा. सुपात्रालाई टेलिफोन गरेर कोइरालाको स्वास्थ्यस्थितिबारे सोधखोज गरेकी छन् ।
साथै उनले कोइरालाको शिघ्र स्वास्थ्यलाभको कामना गरेको स्रोतले बताएकाे छ ।
मंगलबार राति पिजा खाएपछि सर्किएर निमोनिया भएका थियाे ।
र याे पनि
शशांककाे लागि अस्पतालमा स्वस्ती शान्ति
►ओम हस्पिटलले पत्रकार सम्मेलन गर्दै, प्रचण्ड र शक्ति बस्नेत ओममा
►कोइरालाको अवस्था गम्भीर, सुधार नभएसम्म यहीँ उपचार गराउन डाक्टरकाे सुझाव
►कांग्रेस महामन्त्री सशांक भेन्टिलेटरमा, स्वास्थ्य गम्भीर भएपछि एअर एम्बुलेन्समा भारत लैजाने बारेमा अन्यौल
►सिन्धुपाल्चोकमा अर्को बिपत्ति भिषण बाढी पहिरो
Shashank Koirala