News

माअाेवादी केन्द्रले अाठाैँ महादिवेशन पुस २३ देखि २७

माअाेवादी केन्द्रले अाठाैँ महादिवेशन पुस २३ देखि २७

Maobadi Kendra असार – २३ । माअाेवादी केन्द्रकाे अाठाैँ महाधिवेशन अागामि पुसमा महिनामा गर्ने भइकाे छ । एकतापछि बनेकाे नेकपा माअाेवादी केन्द्रले अाठाैँ महादिवेशन अागामी पुस २३ देखि २७ गतेसम्म काठमाण्डाैमा सम्पन्न गर्ने भएकाे छ । राजधानीमा बसेकाे माअाेवादी पाेलिटब्युराे बैठकले महाधिवेशनकाे मिति ताेकेकाे हाे । रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि महाधिवेशन गर्न लागेको हो। माओवादीले आफ्ना सबै कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिसकेको छ ।

Mawobadi Kendar

विशेष