काठमाण्डौमा भूकम्पको धक्का महसुस

असार – २३ भर्खरै काठमाण्डौमा ५ बजेर ३८ मिनेट मा भूकम्पको पराकम्पन महसुुस भएको छ । सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहीबार नै २ बजेर ४४ मिनेटको समयमा लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Bhukmpa