ताजा खबर विचित्र विश्व विदेश

प्रचारका लागि सेक्सी देबीको नामै काफी, एउटै पोष्टरले मच्चायो तहल्का

प्रचारका लागि सेक्सी देबीको नामै काफी, एउटै पोष्टरले मच्चायो तहल्का
sexy devi भारतमा ग्राम तहको चुनावका लागि प्रयोग भएको पोष्टर अहिले चर्चामा छ । सेक्सीदेबी नाम गरेकी महिलाको पोष्टरले धेरैको ध्यान तानेको छ । नाम नै सेक्सीदेबी भएपछि उनले खाशै प्रचार गर्नैै परेको छैन । नामले उनको प्रचार गरिदिएको छ । सेक्सी देवीको पोष्टर सामाजिक संजालमा भाइरल भएको छ ।  सेक्सीदेबीले पोष्टरमा आफ्ना श्रीमान नीरज शर्माको फोटोसहितको परिचय र फोन नम्बर दिएकी छिन् । सेक्सी देवीको चुनाव चिन्ह बाली काटिरहेको किसान हो । जनपद पंचायत अटेर वडा नं १३ ग्राम सकरावाको सेक्सी देबीले सदस्यताको लागि उमेद्वारी दिएकी हुन् । सेक्सी देबी योग्य, कर्मठ, शिक्षित तथा लगनशील महिला भएकोले भारी महुमतबाट जिताउन पनि उक्त पर्चामा अनुरोध गरिएको छ ।  

India Sexy Devi

विशेष