ताजा खबर विदेश News

ईद मनाइरहेकोमाथी बन्दुधारीको आक्रमण ३५ को मृत्यु

ईद मनाइरहेकोमाथी बन्दुधारीको आक्रमण ३५ को मृत्यु

Iraq असार २४ । इराकको राजधानी बग्दादमा ३५ जनाको मृत्यु भएको छ । भने कयौ घाईते भएका छन् । मुस्लिम समुदायको पबित्र पर्ब ईदउल फित्र मनाईरहेको शिया समुदायलाई प्रार्थनाकै क्रममा बन्दुकधारीहरुले आक्रमण गरेका थिए ।

शिया समुदायको पबित्र स्थल मानिएको एक मस्जिदको गेटमा बिष्फोट गराई अन्धाधुन्ध गोली चलाएको अधिकारीले जनाएका छन् । त्यस्तै बंगलादेशमा पनि ईद मनाउने क्रममा भएको बिष्फोटमा ४ जनाको मृत्यु भएको थियो ।

Iraq Attack

विशेष