अर्थ ताजा खबर News

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
Goldकाठमाडौं, असार २४ । साताको अन्तिम दिन शुक्रबार आज सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला १ सय रुपैयाँ कम हुँदै ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।चांदीको भाउ आज १० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदी आज ८ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

gold price

विशेष