१० वर्षे बालक जसको तौल १ सय ९२ किलो
इन्डोनेसियाको कारावाङमा बसोबास गर्ने दश वर्षीय बालक आर्य परमाना विश्वकै सबैभन्दा मोटो बालक हुन् । आफ्नो छोराको हेरचाह गर्न व्यहोर्नुपरिरहेको कठिनाइ भएको आर्यका आमाले बताएका छन् । जन्मिदा उ भएका सामान्य तरिकाले हुर्केका उनको एक्कासी उनको तौल बढ्दै गयो । अभिभावकले उपचारको लागि धेरैवटा अस्पताल, क्लिनिकहरुमा लगे तर पत्ता लागेन ।
अहिले उनि विद्यालय जान समेत सक्दैनन् किनकी उसको तौल १ सय ९२ किलो छ । उसलाई हिँड्न र स्वास फेर्न नै कठिन हुन्छ । आर्यलाई दिनको पाँच पटक खाना चाहिन्छ, तर उसलाई दुई जना जवान मानिसलाई पुग्ने खानाको आवश्यकता हुन्छ । त्यहाँ स्थित स्थानीय चिकित्सकले उनको स्वास्थ्य अवस्थाको परिक्षण गरिरहेका छन्, तर उनलाई भएको के हो ? अझै पत्ता लगाउन सकेका छैनन् ।
Ten Years Baby