अपराध सुरक्षा ताजा खबर News

प्रहरी नै नक्कली, एसएसपी डा. प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्रहरी नै नक्कली, एसएसपी डा. प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
असार – २४ । नेपाल प्रहरी अस्पताल, महाराजगंजमा कार्यरत प्रवउ डा. महेशमान प्रधानविरुद्ध विशेष अदालतमा अख्तियारले आरोप पत्र दायर गरेको छ । nepal-police-cap प्रधानले प्रहरी नायव उपरिक्षक पदको नियुक्तिको लागि पेश गरेको आइएसी र विएसीको प्रमाणपत्रमा जन्म मिति सच्याइ झुठा विवरण पेश गरेको आरोप लागेको छ । उक्त विवरण पुष्टि भएकोले भ्रष्टाचार निवारण एन अनुसार कारवाहीको माग सहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तिायरले प्रेस विज्ञप्ति जारी गरी जनकारी दिएको छ ।

SSP Mahes Man Pradhan

विशेष