छिट्टै चिनियाँ इन्धन नेपाल आउँछ : मन्त्री पुन
असार २४। आपूर्तिमन्त्री गणेशमान पुनले बजारमा कालोबजारी बढेकाले यसलाई रोक्न सरकार अग्रसर रहेको बताए।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा उनले इन्धनको अभाव पूरा गर्न सक्दो प्रयास भइरहेको बताए । चीनसँगको इन्धन सम्झौतापछि नेपाली राजनीतिमा छुट्टै तरङ्ग उत्पन्न भएको जिकिर गरे । सो सम्झौताले अन्तिम रुप लिइसकेकाले अब छिट्टै चिनियाँ इन्धनको समेत नेपालीले उपभोग गर्न पाउने उनले जानकारी दिए । रासस
China-Nepal Fuel
Ganesh Man Pun